सम्बन्धविच्छेद पछि जेरीको टिप्पणी, ‘तिमिले दिएका हर आँशुको थोपालाई मोति बनाउने कोसिस गर्नेछु’

काठमाडौं,२४ कात्तिक । लोकप्रिय गायिका बबिता बानियाँ ‘जेरी’ र शंकर क्षेत्रीले आजदेखि औपचारिक रुपमै सम्बन्ध विच्छेद गरेका छन् । उनीहरुले काठमाडौं जिल्ला अदालत पुगेर सम्बन्ध विच्छेद गरेका हुन् । उनीहरुले ५ वर्षको...

नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुको पदभार ग्रहण लुम्बिनीमा सम्पन्न

रुपन्देही कार्तिक २० केही समय अगाडी सम्पन्न नेपाल स्वयंसेवक संघको केन्द्रीय प्रथम साधारणसभा तथा अधिवेशन बाट निर्वाचित केन्द्रीय पदाधिकारीहरुको पदभार तथा सपथ ग्रहण समारोह लुम्बिनी विकास कोषको सभाहल लुम्बिनी रुपन्देहीमा सम्पन्न गरिएको...

एक्कासी के भयो हिमानीलाई ? किन भइन् अस्पताल भर्ना ? पारस पनि ….

काठमाडौं । पूर्वयुवराज्ञी हिमानी शाह ललितपुरस्थित मेडिसिटी अस्पताल भर्ना भएकी छिन् । टन्सिलको अप्रेसनका लागि उनी अस्पताल भर्ना भएको बताइएको छ । पूर्वयुवराज पारस शाह पनि अस्पताल पुगेका छन् । यो पनि...

माल्टामा मृ’त्यु भएकी ढुंगेलको शव नेपाल पठाइयो, अर्को पठाउने तयारी

माल्टामा मृ त्यु भएकी इलाम सूर्योदयकी विनिता ढुंगेलको श व आज नेपाल पठाइएको छ । एनआरएनए माल्टाका अध्यक्ष भुवन अर्यालले माल्टामा रहेका नेपालीहरुसँग आर्थिक सहयोग संकलन गरी श व नेपाल पठाइएको जानकारी...

किन मागे जुकरबर्गले माफी ? यस्तो छन् कारणहरु !

न्युयोक । फेसबुक, इस्टाग्राम र ह्वाट्सएप स्वामित्वमा रहेको मेटाले आफ्नो कार्यबलको १३ प्रतिशत कर्मचारी कटौती गर्ने भएको छ । मेटाले ११ हजार कर्मचारी कटौती गर्ने भएको हो । विभिन्न देशका गरी मेटाका...

मेला हेर्न गएकाहरु सवार जीप दुर्घटना : तीन जनाको मृत्यु

काठमाडौं । प्यूठानमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । पूर्णिमा मेला हेर्न गएका प्यूठान नगरपालिका–५ पातलकटेरीका यात्रु बोकेको जीप गए राति प्यूठान नगरपालिका–५ पूर्णागाउँमा दुर्घटना भएको हो । प्यूठान...

त्रिभुवन विश्वविद्यालयद्वारा नतिजा प्रकाशित [ नतिजासहित ]

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले एकै पटक चार वटा नतिजा प्रकाशित गरेको छ । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय परीक्षा नियन्त्रण महाशाखाले एकै पटक चार वटा नतिजा प्रकाशित गरेको हो । Result Published: MBS...

महाराजगञ्जमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु

काठमाडौ । काठमाडौंको नारायण गोपाल चोकमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। काठमाडौं महानगरपालिका वडा नम्बर ३ नारायण गोपाल चोकबाट करिब ५० मिटर पश्चिमतर्फ वसुन्धरा सडक खण्डमा ट्रक र स्कुटर...

कसले रोक्यो अन्डरग्राउन्ड खाली गर्नेदेखि अवैध संरचनामा डोजर चलाउने बालेनको अभियान ?

काठमाडौं । काठमाडौं महानगरपालिकाको अवैध संरचनामा डोजर चलाउने अभियान अहिले रोकिएको छ । महानगरका नगरप्रहरी बलका अनुसार मेयर बालेन्द्र शाह (बालेन) ले निर्देशन दिन छोडेपछि अभियान अलपत्र परेको हो । महानगरले तिहारअघि...

भुकम्प : ८० बर्षीया आमाको मुख हेर्नै नपाई बिदा भए प्रेम

डोटी पूर्वीचौकी गाउँपालिका-३, ठाँडागाउँका ५० बर्षीय प्रेम बोहरा कलिलै उमेरदेखि रोजगारीका लागि भारतको मुम्बई जाने गर्थे । भारतमा नोकरी राम्रै भएका कारण उनी घरमा थोरै र भारतमा धेरै समय बिताउँथे । तीन...