सन्दिपको बयानको पूर्णपाठ नै बाहिरियो, नाबालिकाले आफू १९ बर्ष पुगिसकेको र जन्मदर्ता समेत देखाउछु भनेपछी केसले लियो अर्को मोड (हेर्नुस् पूर्णपाठसहित)
काठमाडौं । क्रिकेटर सन्दिप लामिछानेविरुद्ध अदालतमा मुद्दा दर्ता भएसँगै आजदेखि थुनछेकको बहस सुरू भएको छ । जिल्ला सरकारी वकिल कार्यालयले अदालतमा सन्दिपको बयान पेश गरेको छ । सन्दिपले दिएको बयानको पूर्णपाठ यस्तो...