डिभोर्स नगर्ने भन्दै जेरी सम्पर्क विहिन, शंकर पर्खेको पर्खेकै
काठमाडौं,नेपालको कलाकारिता क्षेत्रमा एकपछि अर्को सेलिब्रिटीको वैवाहिक सम्बन्ध दरार आएसँगै जोडीको प्रेम नटिक्ने देखिएको छ । प्रेम सम्बन्ध गुगिंने चर्चासँगै पछिल्लो समय सर्वत्र चर्चामा रहेका जोडी हुन बबिता बानियाँ जेरी र शंकर...