अपूर्वलाई बोल्न पनि डर लाग्न थाल्यो, के अब अपूर्वले कमेडी छाड्दै छन् त ?
लामो बहसपछि अन्ततस् काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद मैनालीको इ’जलासबाट बिहीबार साँझ कमेडियन अपूर्व क्षितिज सिंहलाई अढाई लाख धरौ’टीमा रि’हा गर्ने आदेश हुँदा घाम अस्ताइसकेको थियो । आदेश आउने बित्तिकै प्रहरीले अपूर्वको हातमा...