बुढो भएर बाँच्न गाह्रो हुने रहेछ भन्नुहुन्थ्यो सत्यमोहन
सत्यमोहन जोशीसँग पहिलो भेट कहिले भयो मलाई याद छैन । उहाँ साहित्यसँग सम्बन्धित वरिष्ठ व्यक्ति र म पत्रकार । मेरो रिपोर्टिङकै सिलसिलामा भेट भएको हुनुपर्छ । उहाँ र मेरो सम्बन्ध बडो अचम्मको...