सरकारी कर्मचारी र शिक्षकलाई आयोगको निर्देशन– प्रचार सामग्रीमा लाइक र कमेन्ट समेत नगर्नू

काठमाण्डाै – निर्वाचन आयोगले आउँदो मङ्सिर ४ गते हुने चुनावका लागि कुनै पनि दल र उम्मेदवारको पक्ष र विपक्षमा गतिविधि नगर्न सरकारी कर्मचारी र शिक्षकहरूलाई निर्देशन दिएको छ । निर्वाचन आचारसंहिता २०७९...

आफूविरुद्ध जाहेरी दिने किशोरीबारे यस्तो भन्छन् सन्दीप

काठमाडौं । प्रहरी हिरासतमा रहेका सन्दीप लामिछानेले आफूविरुद्ध बला,त्कारको आरोप लगाएकी किशोरी नाबा,लिग नभएको दाबी गरेका छन् । २० असोजमा पक्राउ परेका क्रिकेटर लामिछानेलाई प्रहरीले म्याद थपका लागि सोमबार जिल्ला अदालत, काठमाडौंमा...

कहाँ चुके सन्दीप ?

काठमाडौँ – त्रुटिपूर्ण कानूनको शिकार भएको देखिँदादेखिँदै पनि सन्दीपमाथि प्रश्न उठाउन सकिने केही ठाउँहरु छन् । शारीरिक चाहना परिपूर्तिका लागि मात्रै जुनेलीसँग क्षणिक रुपमा नजिकिएको आशंका गर्न सकिन्छ । पहिलो, उनी जुनेलीसँग...

सन्दीप प्रकरण : माइती नेपालको कब्जामा ‘पीडित’

काठमाडौँ – धेरैको मनमा उठिरहेको जिज्ञासा, जाहेरीकर्ता कहाँ छिन् ? आरोपी सन्दीपलाई ‘डे वान’ बाटै सार्वजनिक गरेको प्रहरीले जाहेरीकर्तालाई भने गोप्य राखिरहेको छ । कानूनी व्यवस्थाअनुसार पनि यौनजन्य अपराधमा जाहेरी दिनेको पहिचान...

सन्दिप लामिछानेलाई न्यायको माग गर्दै त्रिभुवन बिश्वबिद्धालयको वेबसाईट ह्याक

काठमाडौं ब’ला’त्कारको आ’रोप लागेपछि प’क्राउ परेका नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछाने ५ दिनदेखि प्रहरी हि’रासतमा छन्। कतारको दोहा हुँदै आउने क्रममा गत बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प’क्राउ परेका उनलाई बुधबारसम्म...

होस्टल बन्द भइसक्यो भन्दै नगरकोटमा उनी मेरो जिउमा अढेस लागिन्ः सन्दीप लामिछाने

निलम्बित नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले सोमबार जिल्ला अदालत काठमाडौंमा आफ्नो मु’द्दाको टुंगो छिटो लगाइदिन अनुरोध गरेका छन्। सोमबार म्याद थपका लागि अदालतमा उपस्थित गराउँदा उनले यस्तो आग्रह गरेका हुन्...

सन्दिप जेल बाट छुट्दै , आफै फसिन् यि १९ वर्ष पुगिसकेकी युवतिलाई हुने भयो जेल हेर्नुस्

काठमाडौं प्रहरी हिरासतमा रहेका सन्दीप लामिछानेले आफूविरुद्ध बला,त्कारको आरोप लगाएकी किशोरी नाबा,लिग नभएको दाबी गरेका छन् । २० असोजमा पक्राउ परेका क्रिकेटर लामिछानेलाई प्रहरीले म्याद थपका लागि सोमबार जिल्ला अदालत, काठमाडौंमा उपस्थित...

उनी मेरो जिउमा अढेस लागिन् मलाई असहज फिल भयो – सन्दिप लामिछाने

निलम्बित नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले सोमबार जिल्ला अदालत काठमाडौंमा आफ्नो मु’द्दाको टुंगो छिटो लगाइदिन अनुरोध गरेका छन्। सोमबार म्याद थपका लागि अदालतमा उपस्थित गराउँदा उनले यस्तो आग्रह गरेका हुन्...

गोपनीयता तोडेर करिअर र इज्जत सिध्याइयो, यसको उपचार पाउँछु कि पाउँदिनँ ? – सन्दिप लामिछाने

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछाने ना’बालिका ब’ला’त्का’रको आरोप लागेपछि प्रहरी हि’रासतमा छन् । तर, सन्दीप र उनका कानुन व्यवसायीहरू भने नाबालिका भनिएकी किशोरीको उमेर १८ वर्ष नाघेको...

उम्मेदवार सागरलाई प्रश्न – ‘तपाईंले उपवास बस्दैमा देउवाले हार्छन् र ?’

अक्सफोर्ड विश्वविद्यालय पढेर फर्केका, अनि नेपालका प्रधानमन्त्री अक्सफोर्डजस्ता नामी ठाउँहरुबाट दीक्षित भएर आएमा देशले काँचुली फेर्ने विश्वास राख्ने सागर ढकाल यतिखेर डडेलधुरामा छन् । उनी आसन्न प्रतिनिधिसभामा प्रधानमन्त्री शेरबहादुर देउवाको विजय यात्रामा...