सिलौटाले हिर्काएर महिलाको हत्या, श्रीमान पक्राउ

११ असोज, जनकपुरधाम । धनुषामा सिलौटा प्रहार गरी एक महिलाको हत्या भएको छ । धनुषाको गणेशमान चारनाथ नगरपालिका -६ मुसहरी टोल बस्ने ३५ वर्षीया आशा देवी सदाको मसाला पिध्ने सिलौटाले हानेर हत्या...

भोलिदेखि निर्वाचन आचारसंहिता लागू हुने, भोज भतेर गर्न नपाइने

काठमाडौं : प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि बुधबारदेखि आचारसंहिता लागू हुने भएको छ। भदौ १३ गते नै राजपत्रमा प्रकाशित आचारसंहिता मंगलबारदेखि कार्यान्वयनमा आउने निर्वाचन आयोगले जनाएको छ। आचारसंहितामा राजनीतिक दल, नेता-कार्यकर्ता, उम्मेदवार,...

सन्दीपको लोकेसन भेटियो, २१ दिनमै ४ देशको यात्रा

नेपाली क्रिकेटर सन्दीप लामिछानेवि’रुद्ध डिफ्युजन नोटिस जारी भएको छ । नेपाल प्रहरीको आग्रहमा अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)ले नोटि’स जारी गरेको हो। नोटिस जारी भएसँगै अब इन्टरपोलमा आबद्ध १९५ देशका प्रहरीले सन्दीपलाई प’क्राउ...

सिसन र श्रृंखलाले एकअर्कालाई गरे अनफलो, ब्रेकअप भएकै हो ?

काठमाडौं । पूर्वमिस नेपाल श्रृंखला खतिवडा र भ्लगर सिसन बानियाँ केही वर्षदेखि प्रेम सम्बन्धमा छन् । केही महिनाअघिसम्म उनीहरु सँगै घुमघाम गरिरहेका थिए । श्रृंखलालाई भेट्न सिसन अमेरिकामा पुगेका थिए । न्यू...

इन्टरपोलले सन्दीपलाई पक्राउ गरिहाल्छ ? के हो डिफ्युजन नोटिसको अर्थ ?

ब,लात्कारको आरोप लागेका नेपाली क्रिकेट टीमका पूर्वकप्तान सन्दीप लामिछानेको खोजीका लागि प्रहरीले इन्टरपोलमार्फत डिफ्युजन नोटिस जारी गरेको छ । सन्दीपको खोजीका लागि इन्टरपोलको नेपाल शाखाले हेडक्वार्टरलाई अनुरोध गरेपछि डिफ्युजन नोटिस जारी भएको...

निलम्बित प्रधानन्यायाधीश जबरा के गर्दै छन् ?

काठमाडौं। सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा विरुद्धको महाअभियोग प्रस्ताब प्रतिनिधि सभाको कार्यकाल सकिएर बिचाराधीन रहेको छ। संसदको कार्यकाल सकिएसँगै सरकारले अदालतमा प्रवेश गर्न नदिन जबरालाई उनकै निवासमा कडा सुरक्षा घेरामा...

बालेनको पक्षमा उभिए सत्यमोहन जोशी, टुकुचा कलकल बगोस् भन्ने चाहना !

काठमाडौँ – १३० वर्षअघि तत्कालीन प्रधानमन्त्री श्री ३ वीरशमशेरको पालामा जयनेपाल हलदेखि कमलादीसम्मको टुकुचा खोला भूमिगत गर्न बनाएको संरचना(डुँड)निकै ऐतिहासिक रहेको मानिएको छ । आर्किटेक्ट इन्जिनियर तथा खोजकर्ताहरूले गुम्बज शैलीमा बनेको यो संरचना...

सन्दीपलाई पक्राउ गर्न १ सय ९५ देशका प्रहरी सक्रिय

काठमाडौं, असोज ११ । बलात्कार आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)ले ‘डिफ्युजन नोटिस’ जारी गरेको छ । नेपाल प्रहरीको आग्रहअनुसार इन्टरपोलले लामिछानेविरुद्ध ‘डिफ्युजन नोटिस’ जारी गरेको हो । नोटिस...

१ कठ्ठा जग्गा भएका प्रचण्डले कसरी बनाए ६ कठ्ठामा नयाँ घर ?

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नयाँ घरमा सरेका छन् । उनी आफ्नो पुर्ख्यौली जग्गामा बनेको नयाँ घरमा सरेका हुन्। भरतपुर महानगरपालिका वडा नम्बर १४ स्थित शिवनगरमा बनेको एक तले...

राजा महाराजा चढ्ने गाडी कसरी पुग्यो लक्ष्मी बैंकको पार्किङमा ?

काठमाडौं । केही दिनअघि टुकुचा उत्खनन क्रममा लक्ष्मी बैंकको निजी पार्किङमा भेटिएको पुरानो विलासी कारका बारेमा सर्वत्र चासो र चर्चा बढ्यो । सामाजिक सञ्जाल र सञ्चार माध्यममा राजा महाराजाले चढ्ने त्यो गाडी...