अरु कोही भेट्टाईँन केपी ओली जत्तिको राजनेता: सर्वोन्द्र खनाल

नेपाल प्रहरीका पूर्वप्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले केपी ओली जत्तिको राजनेता अरु कोही नभेटेको तथ्य सुनाउनु भएको छ । आज नेकपा एमाले प्रवेश गरेपछि आफ्नो धारणा राख्दै ओली जस्तो राजनेता भएकै कारण...

आयो नेपाल टेलिकमको गज्जबको अफर, यसरी आफ्नो मोबाइलमा सजिलै सुचारु गर्नुहोस

काठमाडौं— नेपाल टेलिकमले आफ्ना प्रिपेड ग्राहकका लागि सजिलो प्रिपेड कम्बो अफर अन्तर्गत सस्तो मूल्यमा नै डेटा, भ्वाइसकल तथा मेसेज उपलब्ध गराइरहेको छ । कम्पनीका प्रिपेड मोबाइलका ग्राहकहरूका लागि कम्पनीले यही असोज २...

अस्ट्रेलियाको भिसा नलागेपछि कन्सल्टेन्सी संचालकको भागाभाग !

काठमाडौँ – दाङका नरेन्द्र खड्का (नाम परिवर्तन) ले काठमाडौँको एउटा कलेजबाट फिजिक्समा विएससी गरे । सन २०२० मा विएससी सकाएका उनले थप अध्ययनका लागि अस्ट्रेलिया जाने योजना बनाए । परिवारको आर्थिक अबस्था...

भूमिगत टुकुचाको रेखांकन गर्न मिल्दैनः नापी विभाग

काठमाडौं, असोज ६ । नापी विभागले जय नेपाल सिनेमा हलदेखि कमलादी मोडसम्म भूमिगत भएको टुकुचा खोलाको सतहको रेखांकन गर्न कानुनी रूपमा नमिल्ने जवाफ काठमाडौं महानगरपालिकालाई दिएको छ। काठमाडौं महानगरपालिकाले अघिल्लो साता टुकुचा...

पूर्वआईजीपी खनाललाई केपी ओलीले टिका लगाएर एमाले प्रवेश गराए

काठमाडौं । अन्तत पूर्व प्रहरी महानिरीक्षक ९आईजीपी० सर्वोन्द्र खनाल आफ्नो आ स्था रहेको पार्टी नेकपा एमालेमा प्रवेश गरेका छन् । खनाल बिहीबार एमालेमा प्रवेश गरेका हुन् । उनलाई पार्टी कार्याल, च्यासलमा एमाले...

कहाँ छन् एम अधिकारी ? किन हरायो एम अधिकारीको खोजी !

काठमाडौं– नेपाली राजनैतिक क्षेत्रमा विभिन्न कुराहरुले तरंगित बनाइरहेको हुन्छ । कहिले भ्रष्ट्रचारको विषयले नेपाली राजनीति तरंगित बन्छ त कहिले कुर्सीको लागिको दौडधुपले नेपाली राजनीति तरंगित बन्छ । तर केही समय अघाडि एम...

अन्ततः हिन्दी ‘प्रेमगीत ३’लाई विदेशी फिल्मको मान्यता, १५ प्रतिशत कर बुझाएर प्रदर्शनको अनुमति

काठमाडौं । विवाद, रस्साकस्सी र आरोप-प्रत्यारोप । यी सबथोकपछि अन्ततः चलचित्र विकास बोर्डले ‘प्रेमगीत ३’को हिन्दी संस्करणलाई विदेशी फिल्मको मान्यता दिएको छ । वितरक र निर्माताले भारतबाट भन्सार शुल्कसहित ल्याएको लगायतका कागजपत्र...

‘चोलेन्द्रकी छोरी हुुँ’ भन्ने युुवती एमाले कार्यकर्ता !

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको सरकारी निवास बालुवाटारमा असोज २ गते सेतो मास्कले करिब आधा अनुहार छोपेकी महिलाले आफू जबराकी छोरी सुनिधि राणा भएको दाबी गरिन् । तर, उनी दैलेखकी मीना जोशी...

सन्दीप लामिछानेसँग पाँच देशको भिसा

राष्ट्रिय क्रिकेट टीमबाट निलम्बनमा परेका सन्दीप लामिछानेसँग पाँच देशको भिसा रहेको खुलेको छ । सन्दीपविरुद्ध एक नाबालिकाले पटक पटक जबरजस्ती करणी गरेको जाहेरी दिएपछि उनीमाथि अनुसन्धान गरिरहेका एक प्रहरी अधिकृतका अनुसार लामिछानेसँग...

व्यस्त मानिस सधैं मस्त रहन्छ, खुशी हुन्छ : ऋषि धमला

काठमाडौं- विश्व कृतज्ञता दिवसको अवसरमा भोलि (बुधबार) विश्वकै सर्वोच्च शिखर सगरमाथामा विशेष कार्यक्रमको आयोजना गरिने भएको छ । लामो समयदेखि अमेरिकामा बस्दै आएका अभित प्याकुरेलको संयोजकत्वमा संसारकै अग्लो स्थान सगरमाथाको फेदी कालापत्थरमा...