कहाँ छन् एम अधिकारी ? किन हरायो एम अधिकारीको खोजी !

काठमाडौं– नेपाली राजनैतिक क्षेत्रमा विभिन्न कुराहरुले तरंगित बनाइरहेको हुन्छ । कहिले भ्रष्ट्रचारको विषयले नेपाली राजनीति तरंगित बन्छ त कहिले कुर्सीको लागिको दौडधुपले नेपाली राजनीति तरंगित बन्छ । तर केही समय अघाडि एम...

अन्ततः हिन्दी ‘प्रेमगीत ३’लाई विदेशी फिल्मको मान्यता, १५ प्रतिशत कर बुझाएर प्रदर्शनको अनुमति

काठमाडौं । विवाद, रस्साकस्सी र आरोप-प्रत्यारोप । यी सबथोकपछि अन्ततः चलचित्र विकास बोर्डले ‘प्रेमगीत ३’को हिन्दी संस्करणलाई विदेशी फिल्मको मान्यता दिएको छ । वितरक र निर्माताले भारतबाट भन्सार शुल्कसहित ल्याएको लगायतका कागजपत्र...

‘चोलेन्द्रकी छोरी हुुँ’ भन्ने युुवती एमाले कार्यकर्ता !

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको सरकारी निवास बालुवाटारमा असोज २ गते सेतो मास्कले करिब आधा अनुहार छोपेकी महिलाले आफू जबराकी छोरी सुनिधि राणा भएको दाबी गरिन् । तर, उनी दैलेखकी मीना जोशी...

सन्दीप लामिछानेसँग पाँच देशको भिसा

राष्ट्रिय क्रिकेट टीमबाट निलम्बनमा परेका सन्दीप लामिछानेसँग पाँच देशको भिसा रहेको खुलेको छ । सन्दीपविरुद्ध एक नाबालिकाले पटक पटक जबरजस्ती करणी गरेको जाहेरी दिएपछि उनीमाथि अनुसन्धान गरिरहेका एक प्रहरी अधिकृतका अनुसार लामिछानेसँग...

व्यस्त मानिस सधैं मस्त रहन्छ, खुशी हुन्छ : ऋषि धमला

काठमाडौं- विश्व कृतज्ञता दिवसको अवसरमा भोलि (बुधबार) विश्वकै सर्वोच्च शिखर सगरमाथामा विशेष कार्यक्रमको आयोजना गरिने भएको छ । लामो समयदेखि अमेरिकामा बस्दै आएका अभित प्याकुरेलको संयोजकत्वमा संसारकै अग्लो स्थान सगरमाथाको फेदी कालापत्थरमा...

निर्वाचन आयोगमाथि खनिए हर्क साम्पाङ, ५ लाख ५० हजार जरिवाना गर्नु भनेको लुट्नु हो

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ निर्वाचन आयोगले ५ लाख ५० हजार जरिवाना लगाएपछि आक्रोशित बनेका छन् । उनले फेसबुकमा लेखेका छन्, ‘दुई दिन ढिलो गरी खर्च विवरण पेश गरेको भनेर निर्वाचन आयोगले...

बालेनको पक्षमा बल्ल उभिए हर्क साम्पाङ, आज त यतिसम्म भने

काठमाडौँ – काठमाडौँ महानगरपालिकाको फोहोर नउठेपछि धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले व्याङ्गे गरे । उनले सामाजिक संजालमा लेखे, ‘काठमाडौँको फोहोर उठ्न पनि म काठमाडौँ जान पर्ने भयो ।’ उनी कार्यालयको काम लिएर...

‘सन्दीप बचाउ अभियान’को अपील : सरकारको मध्यस्थतामा दुवैका परिवारलाई वार्तामा राखियोस् !

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको पक्षमा आवाज उठाइरहेको सन्दीप बचाउ अभियानले आज एक अपील जारी गर्दै सञ्चारमाध्यममा आइरहेका घटना विवरणमा सत्यता नरहेको दाबी गरेको छ । अभियानले सन्दीप र किशोरी दुवैका परिवारलाई...

टुकुचा खोला खोज्दा भेटियो राजा चढ्ने कार, कारसँग कतै दरबार हत्याकाण्डको रहस्य त जोडिएको छैन ?

काठमाडौं । यतिबेला टुकुचा खोलाको खोजीको खुबै चर्चा भएको छ । काठमाडौंको मुटु मानिने दरबारमार्ग र कमलादी आसपासको क्षेत्रमा टुकुचा खोला नै गायब थियो । घरमाथी ठूला–ठूला संरचना बनेका थिए । काठमाडौं...

नेपालबाट अस्कर अवार्डमा ‘ऐना झ्यालको पुतली’ सिफारिस

काठमाडौँ-एकेडेमी अफ मोसन पिक्चर आर्ट्स एन्ड साइन्सद्वारा घोषणा गरिएको ९५औँ एकेडेमी अवार्ड (अस्कर अवार्ड)मा नेपालको प्रतिनिधित्व ‘ऐना झ्यालको पुतली’ फिल्मले गर्ने भएको छ । प्रतियोगिताका रुपमा फिल्मलाई सहभागी गराउन नेपालको अन्तर्राष्ट्रिय फिचर...