लुुकेर अर्को गल्ती गर्दै लामिछाने, ह्वात्तै बढ्यो फस्ने सम्भावना !

नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तानबाट निलम्बनमा परेका सन्दीप लामिछाने आफैँले चाँडै नेपाल आउने बताएपनि उनी हप्तादिनसम्म पनि नेपाल फर्किएका छैनन् । यसले उनीमाथि शं’का बढ्दै गएको छ । नाबा’लिकामाथि ब’ लात्कार गरेको...

जबरा आज अदालत नजाने मुडमा !

काठमाडौं, ४ असोज । निलम्बनमा परेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा आज अदालत नजाने भएका छन् । यसअघि असोज २ गते उनी अदालत जाने तयारीमा थिए । तर, अदालत जाने तयारी गरेर सर्वोच्च...

माओवादीका सबै नेताको पोल खोलिदिने भन्दै रोशनी शाहीले मागिन् टिकट !

रोशनी शाहीले माओवादी पार्टी कार्यालय पेरिसडाँडामा आफ्नो माग राखेकी छिन् । तत्कालीन सभामुख तथा माओवादी प्रवक्ता कृष्णबहादुर महरालाई ब’ला त्कारको आ’रोप लगाएर जे’ल पठाएपछि चर्चामा आएकी शाहीले पार्टी कार्यालयमा अर्को ल’फडा गरेकी...

सन्तोष सेनप्रति दीपकको आक्रोश– सबैलाई सिध्याएर एक्लै राज गर्ने हो ?

काठमाडौं । हास्य कलाकार दीपकराज गिरीले निर्माता तथा निर्देशक सन्तोष सेनप्रति आक्रोश व्यक्त गरेका छन् । सरोज खनालले ‘प्रेम गीत’ निर्माणको समयमा प्रदीप खड्काले हिरोको भूमिका निर्वाह गर्न सक्तैनन् होला अरुलाई ल्याउनु...

जब एक युवाले गुदद्वारबाट बोतल छिराएर ३ सातासम्म शरीरमा राखे

काठमाडौं- सुन्दापढ्दा अचम्म लाग्ने भारतको पश्चिमबंगालको एक अपत्यारिलो घटना सार्वजनिक भएको छ । पश्चिमबंगाल निवासी २७ वर्षीय युवाले गुदद्वारबाट ८ इन्च लामो डिओडोरेन्ट बोतल छिराएर ३ हप्तासम्म आफ्नै शरीरमा राखेका छन् ।...

प्रचण्डपत्‍नी सीतालाई सुप्रसिद्ध प्रबल जनसेवाश्री पदक

काठमाडौँ- सरकारले नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधामन्त्री पुष्पकल दाहाल पत्नी सीता दाहाललाई पनि विभूषण घोषणा गरेको छ । दाहाल पत्नी सीतालाई सुप्रसिद्ध प्रबल जनसेवाश्रीबाट विभूषण गर्ने निर्णय भएको हो । विभूषण...

कहिले छुुट्लान् पल शाह ?

अभिनेता पूर्णविक्रम शाह (पल शाह) को पे’शी फेरि सरेको छ। बालिका ब’लात्का रको आ’रोपमा थु’नामा रहेका शाहको मु’द्धामा पे’सी तोकिएकोमा न्यायाधीश नै अनुपस्थित भएपछि दोस्रो पटक उनको पे’सी स्थगित भएको हो। जिल्ला...

विनोद चौधरीमाथि अख्तियारद्वारा छानबिन शुरु,सम्पत्ति जाँच्ने हाकिमलाई निर्मम सास्ती

काठमाण्डौ- डलर अर्बपति विनोद चौधरीविरुद्ध अहिले पनि मुलुकभरका अदालतमा तीन सयभन्दा बढी उजुरी छ । कर छली र व्यावसायिक स्वार्थको निम्ति उनी र उनको कम्पनीका तर्फबाट डेढ सयभन्दा बढी मुद्दा दायर गरिएको...

लाल मोहम्मद हत्या प्रकरण : १५ दिनअघि पनि गोली प्रहार, संवेदनशील सूचनामा प्रहरीको खेलाँची

काठमाडौं- काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–८ गोठाटारमा सोमबार मोहम्मद दर्जी उर्फ लाल मोहम्मदको हत्या भयो । मोटरसाइकलमा आएका ३ जना युवाले सर्लाहीको हरिवन नगरपालिका–२ घर भएका ५८ वर्षीय मोहम्मदलाई गोली हानेर भागेका हुन्...

साढे ७ लाख जरिवाना तिर्नु परेपछि झर्किइन् प्रचण्ड पुत्रि रेणु, दिइन् यस्तो तातो बयान, तात्यो राजनीतिक माहोल

काठमाडौं । प्रचण्ड पुत्रि रेणु दाहाल बेलाबेलामा झर्किने गर्छिन् । हालै उनले फेरी एक पटक आक्रो पोखेकी छिन् । निर्वाचन आयोगले गत स्थानीय चुनावको खर्च विवरण बुझाउन ढिलाइ गर्ने वा नबुझाउने उम्मेदवारहरुलाई...