‘म राष्ट्रपति बनेको भए कांग्रेस र माओवादीले धोकेबाज भन्थे’ – माधव नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आज बिहान प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरे। भेटवार्तामा समसामयिक राजनीतिलगायत विषयमा कुराकानी भयो। नेकपा ब्युँताउनेदेखि सरकार बिस्तार गर्नेसम्मका कुराकानी भेटवार्तामा...

कोशी प्रदेश खारेजीको आन्दोलनमा घाइतेको भएका पदम लिम्बूको मृत्यु

विराटनगर। प्रदेश १ को पुनः नामाकरणको माग राखेर भएको आन्दोलनका क्रममा प्रहरीको लाठी प्रहारबाट घाइते भएका मोरङको बेलबारी नगरपालिका-२ का पदम लिम्बूको मृत्यु भएको छ। प्रदेश १ लाई कोशी प्रदेश नामाकरण गरिएपछि...

पूर्व मिस नेपाल श्रृंखला खतिवडालाई पछ्याउँदै हार्वड विश्वविद्यालय पुगेका हुन् सम्भव ?

काठमाडौं । पछिल्ला दिनमा पूर्व मिस नेपाल श्रृंखला खतिवडा र भ्लगर सिसन बानियाँबीचको प्रेम सम्बन्ध टुटेको विषय चर्चा पाएसँगै शृखलाको जिवनमा अर्का युवक सम्भव सिरोहिया जोडिएको चर्चा छ । सम्भव सिरोहिया कान्तिपुर...

आफ्नो कम्पनी प्रदीप मिडिया प्रालिबाट फिल्म बनाउँदै अभिनेता प्रदीप खड्का

काठमाडौं । अभिनेता प्रदीप खड्का अब आँफै फिल्म निर्माणमा लाग्ने भएका छन् । अभिनेता प्रदीप खड्काले आफ्नो कम्पनी प्रदीप मिडिया प्रालिबाट निर्माण गर्न लागेको फिल्म हो ‘बार्हा सी’ । प्रदीपले निर्माण गर्ने...

विद्यालयपछिको बिदाइ: ‘वैदेशिक यात्रा सफल रहोस्’

सामान्यतया विद्यालयको बिदाइ सन्देशमा भविष्यको शुभकामना दिइन्छ वा फेरि भेट्ने वाचा गरिन्छ। भक्तपुरको बागेश्वरी माविबाट बिदाइ हुँदै गरेका कक्षा १२ का एक विद्यार्थीले आफ्नो साथीको सर्टमा लेखेको सन्देश यतिबेला भाइरल बनेको छ,...

सुन्तलीले भनिन्- अब सुन्न र सहन सक्ने शक्ति छैन, कि सफाइ देऊ कि सजाय

काठमाडौं । अलपत्र रहेको चितवनको गौतमबुद्ध क्रिकेट रंगशालालाई लिएर सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ तनावमा छन् । धुर्मुसले भिडियो सन्देशमार्फत निर्माणको जिम्मा लिन सरकारलाई अनुरोध गरेको केही दिनमै सुन्तलीले आफू...

कुखुराको मासु खतरनाक ? भ्रूणमा भेटियो प्लास्टिक !

शोधकर्ताहरुले कुखुराको भ्रूणमा प्लास्टिक फेला पारेसँगै स्वास्थ्यका लागि तुलनात्मक रुपमा सुरक्षित मानिएको कुखुराको मासुप्रति पनि आशंका बढेको छ । भ्रूणमा प्लास्टिक भएका कारणले कुखुराको विकास सही तरिकाले हुन छाडेको शोधकर्ताहरुको निष्कर्ष छ...

सबै खेलाडीले सम्मान पाउँदा उत्कृष्ट प्रदर्शन गरेका क्रिकेटर सन्दीप लामिछानेले कतैबाट पाएनन् सम्मान !

नेपाली राष्ट्रिय टीमका खेलाडी सन्दीप लामिछानेलाई कुनै प्रदेश र पालिकाले सम्मान गरेका छैनन् । भरतपुर घर भएका लामिछानेलाई कुनै सहयोग र प्रोत्साहन प्राप्त हुन सकेको छैन् । नेपाललाई ग्लोबल क्वालिफायरमा पुर्याउन अहम...

स्कुल गएर बालबालिका दायाँबायाँ त गर्दैनन् ? मोबाइलबाट छोराछोरीको स्कुले गतिविधि हेर्न सकिने भएपछि अभिभावक ढुक्क !

झापाको हल्दीबारी गाउँपालिकाका सागरमणि नेपाल र सृजना तामाङ् मोबाइल हेर्दै छन् । उनीहरूले सामाजिक सञ्जाल हेरेका होइनन् बरु विद्यालय गएका आफ्ना छोराछोरीले कसरी पढ्दैछन् भनेर उनीहरू मोबाइलमा हेरिरहेका हुन् । घरमै बसेर...

पशुपति क्षेत्रमा वत्सलेश्वरी जात्रा समापन

काठमाडौँ-मुलुकमा शान्ति होस् भन्ने कामनाले पशुपति क्षेत्रमा गरिएको देशोद्धार पूजासहितको वत्सलेश्वरी जात्रा समापन गरिएको छ ।आर्यघाट जाने बाटोस्थित वत्सलेश्वरी मन्दिर परिसरबाट फागुन ३० गते सुरु भएको जात्रा पशुपति क्षेत्रका सबै टोलमा घुमाइएको...