दुर्व्यवहार गरेको भन्दै महिला सहकर्मीले हालिन् डा पुकारविरुद्ध उजुरी (के छ उजुरी पत्रमा?)
काठमाडौं-शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले आफूमाथि दुर्व्यवहार गरेको भन्दै एक जना महिला चिकित्सकले विभिन्न निकायमा उजुरी दिएकी छिन्। केन्द्रमै कार्यरत महिला सहकर्मी चिकित्सकले डा पुकारले आफूमाथि पटक...