पित्तथैलीको पत्थरी निकाल्न बिर अस्पताल पुगेकी राधिकाको डाक्टरले निकालिदिए ३ वटा दाँत [भिडियो सहित]
काठमाडौं । वीर अस्पतालमा पित्तथैलीको पत्थरीको अप्रेशन गर्न जानुभएकी राधिका ओझाको अघिल्लो भागको ३ वटा दाँत झिकिएको छ । ५० वर्षीया राधिका साउन ३० गते आफै हिँडेर अस्पताल भर्ना हुन जानुभएको थियो...