महानगरले सकेन वर्गीकरण अनुसार फोहोरको व्यवस्थापन

१७ साउन, काठमाडौं । काठमाडौं महानगरपालिका-१४ कुलेश्वरकी सविता क्षेत्रीले १ साउनदेखि आफ्नो घरमा कुहिने र नकुहिने फोहोर वर्गीकरण गरेर राखिन् । काठमाडौं महानगरपालिकाले सूचना जारी गरेपछि त्यसै अनुसार उनले फोहोर छुट्टाछुट्टै राखिन्...

गौतमश्री सहकारीका अध्यक्षले भने- भागेका छैनौँ, देश बाहिर छौँ

काठमाडौं- जनताको करोडौँ रकम कुम्ल्याएर भागेका भनिएका गौतम श्री बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष रामबहादुर गौतमले आफूहरू नभागेको बताएका छन् । उनले भागेको भन्ने समाचार भ्रामक भएको र आफू सम्पर्कमै रहेको जनाएका...

काभ्रेस्थली घटना : छोरा र छोरीको फोटो राखेर सुनिताले यस्तो लेखेकी थिइन् मन छुने स्ट्याटस !

काठमाडौं – काठमाडौैको तारकेश्वर नगरपालिका २ काभ्रेस्थलीको पदमसालमा भएको एकै परिवारका ४ जनाको ज्यान गएको घटनालाई लिएर विभिन्न टिकाटिप्पणी भइरहेका छन् । उनीहरु ज्यान गएको अवस्थामा फेला परेको घरबाट प्रहरीले सुसाइड नोट...

गोरखामा सडक नै नभएको ठाउँमा पाँच करोडको मोटरेबल पुल !

१६ साउन, गोरखा । गोरखा नगरपालिकामा सडक नै नभएको ठाउँम पुल निर्माण गरिएको छ । गोरखा नगरपालिका–३ नारेश्वर र सिरानचोक गाउँपालिका–५ जरेबर जोड्ने दरौदी नदीमाथि पाँच करोड रुपैयाँ भन्दा बढी लगानीमा मोटरेबल...

काभ्रेस्थली घटनाका दिनेश पाण्डेको सुसाइड नोट: श्रीमतीको ज्यादति सहन सकिनँ, छोराछोरीको माया लागेर सँगै लैजान हत्या गरे

काठमाडौं–काठमाडौंको तारकेश्वर नगरपालिका–२ काभ्रेस्थलीको पदमसालमा एकै परिवारका ४ जना मृत फेला परेको घरबाट प्रहरीले सुसाइड नोट फेला परेको छ। प्रहरीका अनुसार मृत फेला परेका ४१ वर्षीय गोरखाको भीमसेन थापा गाउँपालिका– ६ घर...

कुटपिटबाट घाइते गाेरखा बिरेनचाेकका २१ वर्षिय युवककाे मृत्यु

गोरखा, १६ साउन। गोरखा नगरपालिका १० बिरेनचोक निवासी एक युवकको कुटपिटबाट घाइते भएको ७७ दिनमा आज निधन भएकाे छ । उपचारकाे क्रममा रहेका २१ बर्षिय अनिस आलेमगरको आज गण्डकी अस्पताल पोखरामा निधन...

काभ्रेस्थली घटना : मृत भेटिएका चारै जनाको शव पोस्टमार्टमका लागि लगियो

१६ साउन, काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका–२, काभ्रेस्थली, पदमसालको एक घरमा मृत भेटिएका एकै परिवारका चार जनाको शव पोस्टमार्टमका लागि लगिएको छ । प्रहरी तथा शिक्षण अस्पताल महाराजगञ्जको फरेन्सिक टोलीले घटनास्थलमा आवश्यक...

झुण्डिनुअघि सलिनले सानीआमासँग सोधेका थिए- ममी म मरें भने के गरिसिन्छ ?

काठमाडौँ । काठमाडौंको कीर्तिपुर नगरपालिका वडा नम्बर ४ का अध्यक्ष श्यामकुमार अधिकारीको परिवार शोकमा छ। अधिकारी स्वतन्त्र उम्मेदवारी दिएर जितेका वडाध्यक्ष हुन्। उनले मंगलबारमात्रै आफ्ना भतिजा गुमाए। कीर्तिपुरको टुँसाल चम्पादेवी बस्ने २१...

ई-पासपोर्टको कुरामा थपियो यस्तो सहजता, सेवाग्राहीलाई अब झन्झट नहुने !

काठमाडौं । राहदानी विभागले विद्युतीय राहदानी (ई-पासपोर्ट)का लागि भाेलि मंगलबार बिहान ११ बजेदेखि अनलाइन आवेदन फारम खोल्ने भएको छ ।साेमबार एक सूचना जारी गर्दै विभागले यसबारे जानकारी दिएकाे हाे ।‘राहदानी विभागले भोलिबाट...

करेन्ट लागेर १० बोलबम तीर्थयात्रीको मृत्यु, १६ जना घाइते

काठमाडौं । पश्चिम बङ्गालको कुचबिहार जिल्लाबाट पिकअप भ्यान चढेर जल चढाउन जलपाइगुडी जिल्लाको जल्पेश मन्दिरमा गइरहेका कम्तीमा १० बोलबम तीर्थयात्रीको करेन्ट लागेर मृत्यु भएको छ । यस दुर्घटनामा अन्य १६ जना घाइते...