सरकारी कार्यालयका पर्खाल र भर्याङमा सेवाग्राहीले पान र गुट्खा खाएर थुक्न थालेपछि भगवानको तस्बिर भित्तामा टासियो
काठमाडौ: बाराका सरकारी कार्यालयका पर्खाल र भर्याङभरि भगवान्का तस्बिर टाँसिएको देख्न पाइन्छ । धर्म प्रचार वा आस्थाका कारण ती तस्बिर टाँसिएका होइनन् । सेवाग्राहीले पान, गुट्खा आदि खाएर जथाभावी थुक्न थालेपछि त्यसलाई...