वाचन साधिका माता सपना देवी लन्डनमा

नेपाल लगायत विश्वको ४० औं देशहरुमा पुगेर आफ्नो सुमधुर वाचन शैलीबाट प्रवासी नेपाली हरु लाई धर्म संस्कृतिको जागरण गराउदै जनमानसको मन जित्न सफल नेपालमा दर्जनौं आश्रमको निर्माण गरि उल्लेखनीय समाजसेवा समेत गर्दै...

अस्ट्रेलियाको स्थानिय चुनाबमा नेपाली मूलका अनन्त राज पौडेलको उम्मेदवारी

मेलबर्न, अस्ट्रेलिया: अस्ट्रेलियाको स्थानिय चुनावमा भिक्टोरिया राज्यको ह्युमा सिटी काउन्सिलमा नेपाली मूलका अनन्त राज पौडेलले उम्मेदवारी दिएका छन । पौडेल आफ्नो कला, संस्कृति, रीति, रिवाजलाई आफ्नो पुस्तामा कायम राख्दै भावी पुस्तामा समेत...

राष्ट्रिय अन्तराष्ट्रिय स्तरका बिभिन्न क्षेत्रका ब्यक्तित्वहरु अभियानद्धारा मेलबर्नमा सम्मानित

  १८ अगस्ट, मेलबर्न: लुम्बिनी-कपिलवस्तु विस्व अभियान १५ औं बर्षमा चलिराखेको अबसरमा राप्रपाका अध्यक्ष एबं पूर्व उप-प्रधानमन्त्री राजेन्द्र लिङ्देनको प्रमुख आतिथ्यतामा आयोजित एक कार्यक्रमका बीच ५ अष्ट्रेलियन न्यासनल जुडो टाइटल होल्डर मोहन...

ऐतिहासिक बन्यो पहिलो एनआरएनए कप, बीवाइएनसीलाई उपाधि

लन्डन । पहिलो एनआरएनए कप बेजिङस्टोक युथ नेपलिज कम्युनिटी (बीवाइएनसी) ले जितेको छ । एनआरएनए यूकेले शनिबार लन्डन ब्रोवेल्स लेन फेल्थाममा गरेको पहिलो एनआरएनए कप फुटबल प्रतियोगितामा बीवाइएनसीले उपाधिसंगै दुई हजार पाउण्ड...

हाम्रो नेपाली समाजले आयोजना गरेको Summer Tour 2024 कार्यक्रम सफलतापूर्वक सम्पन्न !

हाम्रो नेपाली समाज युकेले आयोजना गरेको Summer Tour 2024 कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। यस बर्षको स्थान Wolverhampton बाट २ घण्टाको दुरीमा रहेको Rhyl Beach , North Wales लाई छनोट गरिएको संस्थाका...

भक्तपुर सांगितिक समाजद्धारा गायक स्व. अरुण थापाको २५औं स्मृति दिवस सांगितिक कार्यक्रम

भक्तपुर: लोकप्रिय गायक स्व. अरुण थापाको २५औं स्मृति दिवसको अवसरमा भक्तपुर सांगितिक समाजद्धारा गायक स्व. अरुण थापाको २५औं स्मृति दिवस सांगितिक कार्यक्रम मध्यपुर थिमी नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको...

मेलबर्न नेप्लिज कम्युनिटी ‘एमएनसी’ वेष्टद्धारा पहिलो पारिवारिक भेटघाट कार्यक्रम

२१ जुलाई, मेलबर्न: मेलबर्न नेप्लिज कम्युनिटी ‘एमएनसी’ वेष्टद्धारा विन्ढेम पार्कमा आयोजित पहिलो पारिवारिक भेटघाट कार्यक्रममा प्रतिकूल समयका बाबजूद करीब ३०० जनाको सहभागिताका साथ सम्पन्न भएको छ । कार्यक्रममा केटाकेटीहरुका लागि बिभिन्न मनोरन्जनात्मक...

कोशी प्रदेशका पूर्व मन्त्री सांसद भक्ति प्रसाद सिटौला र अस्ट्रेलियाली सांसद स्टेभ म्याकघायसंग भेटबार्ता

१९ जुन, मेलबर्न, अस्ट्रेलिया: अस्ट्रेलिया भ्रमणमा रहेका कोशी प्रदेशका पूर्व कृषि तथा सहकारी मन्त्री एबं प्रदेश न १ का राप्रपा संसदीय दलका नेता भक्ति प्रसाद सिटौलाले अस्ट्रेलियाको भिक्टोरिया राज्यका सांसद स्टेभ म्याकघायसंगसंग...

मेलबर्न निवासी अन्जु अधिकारीको नयाँँ तीज गीत ‘नाच माया चट्टै’ सार्वजनिक

१७ जुलाई, मेलबर्न: बिदेशमा आफ्नै जीवन यापनका लागि दौडधुपमा नै कतिपयको समय सकिएको हुन्छ – काम र परिवार र यदाकदा नजिककाहरुसंग केही सामाजिक गतिबिधिको घेराबाट बाहिर आउनै नसक्नेहरुको संख्या अधिक हुन्छ ।...

किरण चापागाईंको एकल अभिनयमा ‘अनुत्तर’ मञ्चन हुँदै

पछिल्लो समय, आवाजबिहिनहरूको आवाज सत्तालाई कर्कशः लाग्न थालेको महशुस सर्वसाधारणले गर्न थालेका छन्, जुन हामीले वास्तवमा भोगीरहेको देश र हाम्रो यथार्थ नै हो । युवाहरु, यो देशमा सपना देख्न मनाही रहेको अनुभूति...