युट्युबरकाे बार्गेनिङले तनावमा ऋषि धमला
टेलिभिजनकर्मी ऋषि धमला र आफूलाई अभियन्ता दाबी गर्ने शर्मिला वाइबाबीचको ‘लफडा’मा छिरेर केही युट्युबरले पैसा ‘बार्गेनिङ’ गरेको खुलासा भएको छ । हालै युट्युबमा सार्वजनिक अडियोअनुसार, एक युट्युबरले धमलासँग लाखौँ रुपैयाँ मागेको खुलेको...