पोर्नस्टारलाई संस्कृतिमन्त्रीले दिए बधाई!
गत बुधबार हङकङका संस्कृति, खेलकुद तथा पर्यटनमन्त्री केभिन युङको नामबाट निस्केको एउटा विज्ञप्तिले सानोतिनो तहल्का नै मच्चायो। किनभने त्यो विज्ञप्तिमा एक पोर्न स्टारलाई बधाई दिइएको थियो। हङकङमा जन्मेर जापानी एडल्ट फिल्म उद्योगमा...