बलेको बाबाको मृत्युपछि कक्रोज र मुन्नी भावुक, बलेले भने- बाबालाई एकपटक पनि भेट्न पाइन (भिडियो सहित)
हामीलाई थाहा छ, मृत्यु जीवनमा निश्चित छ। यो यस्तो सत्य हो, जसबारे बोल्न वा सोच्न पनि हामी डराउँछौं। तर, मृत्युसामु हामी घुँडा टेक्न बाध्य बन्छौं। त्यसैले इतिहास होस् वा दर्शन, मृत्युलाई नै...