‘छक्कापञ्जा ४’मा सहकारीबारेको डायलगलाई लिएर सिते बाको आपत्ति
काठमाडौं । अहिले हलमा चलिरहेको फिल्म ‘छक्कापञ्जा ४’मा एउटा चर्चित डायलग छ- श्रीमती भनेको बैंकको लोन हो । मेन्टेन गरेन भने घरबार लिलाम हुन्छ । (महिला पात्र भन्छिन्- अनि म के नि...