एघार वर्षपछि भगवान भेटिँदा राज लिम्बूको खुशी, भगवान बनेर आए डा. सन्दुक रुइत
डा. रुइतले भने दृष्टिविहीनलाई संसार देखाउनु आफ्नो कर्तव्य भएको बताउनुहुन्छ । विरामीले आँखाको ज्योति पाउँदा आफूलाई सबैभन्दा बढी खुशी प्राप्त हुने उनको भनाइ छ । अहिले भने लाखौँ लाखले सम्झिने र पुजिने...