सुष्मिता सेनलाई हृदयाघात
बलिउड अभिनेत्री सुष्मिता सेनलाई हृदयाघात भएको छ । उनले इन्स्टाग्राम अकाउन्टमार्फत् यसबारे जानकारी दिएकी हुन् । ४७ वर्षकी नायिकाले आफ्नो एन्जियोप्लास्टि गरिएको पनि बताइन्। आफ्नो बुवासँगको फोटो पोस्ट गर्दै उनले इन्स्टाग्राममा लेखेकी...