बालेन र सुनितालाई आयो खुशीको खबर, पाए यति धेरै सुबिधा तर जनताको नेता भन्दै लिएनन सुबिधा
काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख र उपप्रमुखले सरकारी निवासको सुविधा पाउने भएका छन् । महानगरपालिकाले कानुन नै बनाएर प्रमुख र उपप्रमुखलाई सरकारी निवासको सुविधा उपलब्ध गराउन लागेको हो ।महानगरले जारी गरेको ‘काठमाडौं...