हरिवंश आचार्यको यस्तो सुझाव- ‘‘विदेशमा दुःख गरेर कमाएको पैसा एक टुक्रा जग्गामा खेर नफाल्नुहोस्’’
हरिवंश आचार्य, वरिष्ठ कलाकार-म काठमाडौंको टंगाल गैरीधारामा जन्मिएको हुँ । त्यहाँ हाम्रो आफ्नै घर थियो । त्यही घरमा बाल्यकाल बित्यो । पछि, आमा बुवा वित्नुभयो । त्यो घरमा दाजुभाइको अंशबण्डा लाग्थ्यो ।...