सन्दीपको निलम्बन फुकुवा गर्ने निर्णय हतारमा भयो, फिर्ता हुनुपर्छ : गगन थापा
काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाल क्रिकेट संघ (क्यान)ले बलात्कारको आरोप खेपिरहेका क्रिकेटर सन्दीप लामिछानेलाई निलम्बन फुकवा गरेकोमा आपत्ति जनाएका छन्। अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा क्यानले लामिछानेलाई निलम्बन फुकुवा गरेको...