राज्यमन्त्री तोसिमा कार्कीमाथि ठूलो आपत, जान सक्छ मन्त्रि पद !
काठमाडौँ । स्वास्थ्य राज्यमन्त्री डा. तोसिमा कार्की आत्मदाहको प्रयास गरेका इलामका प्रेम आचार्यलाई अस्पतालमा भेट्न गएको विषयबारे चर्को आलोचना भइरहेको छ । मन्त्री भएर गम्भीर गल्ती गरेको भन्दै उनलाई तत्काल बर्खास्त गर्न...