प्रोलिफिक स्कुलको आयोजनामा अन्तर विद्यालय छात्र फुटसल प्रतियोगिता सम्पन्न

काठमाडौं । धुम्बाराई अवस्थित प्रोलिफिक स्कूलले यही भाद्र ३१ गते देखि आयोजना गरेको छात्र पुटसल प्रतियोगिता २०८० समापन कार्यक्रम बुधबार विशेष समारोहका बीच सम्पन्न गरेको छ । कार्यक्रममा विजयी विद्यालयका खेलाडी विद्यार्थीहरुलाई...

फोटोग्राफर संघको अध्यक्षमा हरि प्रसाद घिमिरे निर्वाचित

काठमाण्डौ । फोटोग्राफर संघको १५औँ साधारणसभा तथा ८औं अधिवेशनबाट अध्यक्षमा हरि प्रसाद घिमिरेको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको छ । शनिबार अर्पण ब्यङक्वैट नयाँ बानेश्वरमा भएको अधिवेशनबाट उपाध्यक्षमा आनन्द प्रभाकर घिमिरे ,सचिवमा...

आमाछोदिङ्मो गाउँपालिका प्रमुख तामाङ सम्मानित

काठमाडौं । आमाछोदिङ्मो गाउँपालिका रसुवाका अध्यक्ष बुचुङ तामाङ “बिशेश सेवा सम्मान २०८०” बाट सम्मानित भएका छन् । शुक्रबार फोकस नेपाल संस्थाको एघारौं वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको औद्योगिक क्षेत्रको विकासको चुनौती र अवसरहरु‘...

नारायण रायमाझी सांगीतिक साँझ भब्य रुपमा सम्पन्न, दर्शकहरुको उत्साहपुर्वक सहभागिता

नारायण रायमाझी सांगीतिक साँझ भब्य रुपमा सम्पन्न, दर्शकहरुको उत्साहपुर्वक सहभागिता काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको आयोजनामा “नेपाल टेलिकम नारायण रायमाझी सांगीतिक साँझ – २०८०” राजधानीको कमलादी स्थित नेपाल...

मेलबर्नमा बिधिपूर्बक जनैपूर्णिमा कार्यक्रम

३१ अगस्ट, मेलबर्न, अस्ट्रेकिया: कल्चर, आर्टस एन्ड ल्याङ्वेज अकाडेमीको आयोजनामा क्याम्प रोड ब्रोडमिडोजस्थित ज्याक रोपर रिजर्भ मेलबर्नमा बिधिपूर्बक गरिनुपर्ने बिधि अनुरुप जनैपूर्णिमा कार्यक्रम आयोजना गरिएको छ । आबस्यक मन्त्रोच्चारण सहित गरिएको बिधिपूर्बकको...

एनआरएनए उपाध्यक्ष शर्मा अस्ट्रेलिया भ्रमणमा, अभियानलाई अगाडि बढाउन अभियन्तासँग सुझाव लिँदै

अस्ट्रेलिया । गैरआवासीय नेपाली संघ९एनआरएनए०का उपाध्यक्ष राजेन्द्रकुमार (आरके) शर्मा अस्ट्रेलिया पुगेका छन । अगस्ट २ मा हुने एनआरएनए अस्ट्रेलियाको साधारणसभा तथा नयाँ कार्यसमितिको नेतृत्व हस्तान्तरण कार्यक्रममा भाग लिन उनी अस्ट्रेलिया पुगेका हुन...

ग्राण्डी अस्पतालद्धारा कोरियन नागरिकलाई उपचारमा सहुलियत

काठमाडौँ । ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले नेपालमा रहेका कोरियन नागरिकलाई उपचारमा सहुलियत दिने भएको छ । ग्राण्डीले कोरिया एशोसिशयन इन नेपालसँग नेपालमा रहेका कोरियन नागरिकको स्वास्थ्य उपचारमा उच्च प्राथपमिकताका आधारमा विशेष सहुलियत प्रदान...

एनआरएनए यात्रालाई निरन्तरता दिदै युवा उपाध्यक्ष राज रेग्मीद्वारा उपाध्यक्षमा उम्मेदवारी

कतार,गैरआवासीय नेपाली संघ (एनआरएनए)को आगामी अक्टोवरमा हुने महाधिवेशनका लागि कतारबाट वर्तमान युवा उपाध्यक्ष राज रेग्मीले एनआरएनए आइसीसी उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन । एनआरएनएमा युवा सहभागिता र उद्यमशिलता बढाउने लक्ष्यसहित रेग्मीले उपाध्यक्ष...

मेलबर्नस्थित अस्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्रमा मूर्तिहरुको प्राण प्रतिष्ठा

अस्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्र (ANMC) ले बिद्यमान संरचनाको जिर्णोद्धार गरी त्यहाँ रहेका मूर्तिहरुको प्राण प्रतिष्ठा एबम मूर्ति स्थापना कार्यक्रम सम्पन्न गरेको छ । २५, २६ र २७ अगस्ट गरी ३ दिन बिहान...

नारायण रायमाझी साङ्गीतिक साँझ भदौ १५ गते हुँदै

काठमाडौं । “नारायण रायमाझी साङ्गीतिक साँझ – २०८०” को तयारी पूरा भएपछि पत्रकार सम्मेलन गरी कार्यक्रमको बारेमा सम्पुर्ण बिबरण बताईएको छ । पत्रकार सम्मेलनमा प्रतिष्ठान की केन्द्रिय अध्यक्ष रिता थापा मगरको अध्यक्षता रहेको थियो...