विमान दुर्घटनास्थलबाट तीनजनाको जीवितै उद्धार, को हुन् ती तीन जना ?

काठमाडौं । काठमाडौंबाट पोखराका लागि उडेको ९एनएएनसी एटीआरको दुर्घटनाग्रस्त जहाजबाट तीनजनाको जीवितै उद्धार गरिएको छ । कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले तीनजनाको जीवितै उद्धार गरिएको बताए । उनले बाह्रखरीसित भने,...

दुर्घटनाग्रस्त विमानमा लोकगायिका पनि थिइन्, उड्नु ठिक अघि फेसबुकमा यस्तो लेखेकी थिइन्

काठमाडौं । पोखरामा दुर्घटना भएको यती एयरलाइन्सको विमानमा लोक गायिका निरा छन्त्याल पनि रहेको पाइएको छ । उनले शनिबार छन्त्याल भवन काठमाडौंमा गरेको रमाइलो पछि आज (आइतबार) का लागि पोखरामा रमाइलो गर्नुपर्छ...

यति एयरलाइन्सको विमान पोखरामा दुर्घटना

पोखरा, काठमाडौं — यति एयरलाइन्सको विमान आइतबार पोखरामा दुर्घटना भएको छ । काठमाडौंबाट पोखराका लागि बिहान उडेको यतिको एटिआर–७२ विमान अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनुअघि नयाँगाउँमा दुर्घटनामा परेको प्रारम्भिक जानकारी आएको जिल्ला प्रहरी...

उपमेयर सुनिताको बिहे हुने पक्का, को सँग गर्दैछिन् बिहे ?

काठमाडौं । इन्जिनियर संग बिहे गर्दै सुनिता ढंगोल:काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले बिवाह गर्ने खबर बाहिरिएको छ । पारिवारिक स्रोतका अनुसार वीरगञ्ज पुख्र्यौली घर भएका साउण्ड इञ्जिनियरसँग सुनिताको बिवाह हुन लागेको हो...

पुरुष वे’श्याको दर्दनाक कथा: प्रत्येक पटकको उफ्राईमा शरीर भरी चिथोर्छन् ,दाग बढी आत्मामा बस्छ”

पाँच दिनमा ८ पटक सम्पर्क गरेपछी उनि म सँग भेट्न राजी भए तर मोवाईल , क्यामेरा , रेकडर् र ब्याग केही नलाने शर्तमा । दरबारमार्गको एक क्लब अघि मलाई उभिन भनियो। म...

म अहिले आफ्नो परिवारसँग बस्न चाहन्छु: सन्दीप लामिछाने

नेपाली क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेले आफ्नो परिवारसँग केही समय बिताउने बताएका छन्। शुक्रबार थुनामुक्त भएपछि सन्दिपले आफ्नो परिवारसँग समय बिताउन चाहेको बताएका हुन्। सन्दीपले भने, ‘अदालतको तर्फबाट भएको आदेशलाई सम्मान गर्ने...

बुहारीलाई ससुराले गरे जबरजस्ती करणी, गर्भपतन गराउन दवाव दिएपछि दिइन् उजुरी

बैतडी : बुहारीलाई बलात्कार गरेको आरोपमा ससुरा पक्राउ परेका छन्।बैतडीको पञ्चेश्वर गाउँपालिकाकी एक महिलाले आफूमाथि ससुराले जर्वजस्ती करणी गरेको भन्दै जिल्ला प्रहरी कार्यालय बैतडीमा बुधबार निवेदन दिए पछि घटना बाहिर आएको हो...

नेपालकै पहिलो ब्रम्हकुमारी सिस्टर प्रनिता गुरुङको मेलबर्नमा कार्यक्रम

जनवरी १२, ब्रन्सविक, मेलबर्न: नेपालकै पहिलो ब्रम्हकुमारी एबं पश्चिम नेपालको ब्रम्हकुमारीका निर्देशक सिस्टर प्रनिता गुरुङले मेलबर्नको ब्रन्सविक टाउन हलमा आयोजित “Discovering My True Potential and My Roles” कार्यक्रममा प्रबचन दिने क्रममा कसैबाट...

कारागारबाट निकालिए सन्दीप लामिछाने

काठमाडौं । ब’ला’त्का’र आ’रोपी क्रिकेटर सन्दीप लामिछाने केन्द्रीय कारागार, सुन्धाराबाट निकालिएका छन् । उनलाई कारागारबाट जिल्ला अदालत, काठमाडौं हाजिर गराइने जेलर लक्ष्मीप्रसाद बाँस्कोटाले बताए । लामिछानेलाई विभिन्न सर्तसहित २० लाख रुपैयाँ धरौटी...

सन्दीप लामिछानेलाई किशोरी र उनको परिवारसँग भेट्न रोक

काठमाडौं । उच्च अदालतले सन्दीप लामिछानेलाई जाहेरीकर्ता वा उनका परिवारका सदस्यलाई भेट्न वा कुनै पनि माध्यमबाट सम्पर्क गर्न रोक लगाएको छ । न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको इजलासले लामिछानेले आफैं वा...