रास्वपाका गणेश कार्कीले प्रचण्डलाई प्रधानमन्त्रीमा समर्थन गर्ने निर्णयप्रति असहमति जनाएका छन्

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय सदस्य गणेश कार्कीले प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन वा सरकारमा जाने पार्टीको निर्णयमा असहमती जनाएका छन् । रास्वपा पनि सत्ता स्वार्थमा लागेको भन्दै उनले असहमति जनाएका हुन् ।...

प्रचण्डले धोका दिएपछी माधव नेपाल भने – ‘घर ज्वाई बसेको थिए बुडि पोइला गई’

काठमाडौं, प्रधानमन्त्री शेर बहादुर देउवाकी धर्मपत्नी तथा नेपा ली कांग्रेसकी केन्द्रीय सदस्य आरजु देउवाका लागि खतराको घण्टी बजेको छ । आरजुले निर्वाचन प्रचारप्रसारका क्रममा दिएको अभिव्यक्तिबारे निर्वाचन आयोगले छानबिन थालेको हो ।आयोगले...

धोकाको राजनीति फस्टाउँदा सत्ताबाट चिप्लिए देउवा, को को हुन् धोकेवाज ?

काठमाडौं। नेपाली राजनीतिमा अस्वस्थ प्रतिष्पर्धा र त्यसमा एकले अर्कोलाई धोका दिएर सत्ता प्राप्त गर्ने र सत्ता गुम्ने खेलले विगत केही बर्षदेखि तीब्रता पाउँदै आएको छ। सत्ता गठबन्धनमा आम चुनावमा विजयी भएर विपक्षी...

मैले समाचार पढेर चित्त बुझाएँः गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफूले समाचार पढेर चित्त बुझाएको बताएका छन् । उनले पोखराको लिटरेचर फेस्टिबलमा बोल्दै आफूलाई संसदीय दलको चुनावमा पराजित भएपनि आजको समाचारले चित्त बुझेको टिप्पणी गरे...

राजा फर्काउने र राजा मार्छु भन्नेले सँगै बसेर बनाए सरकार- बालेन शाह

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नयाँ सत्ता गठबन्धनप्रति टिप्पणी गरेका छन्। नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीसहित सात दलको समर्थनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री नियुक्त भएपछि बालेनले ‘राजा फर्काउँछु...

प्रचण्ड र ओली एक भए, नेपाली राजनीति नै भयो कायापलट !

काठमाडौं । सांसदसमेत रहेका नेकपा (एमाले)का नेता गोकुल बास्कोटाले अब फेरि पार्टी एकताको ढोका खुल्न बाँकी रहेको बताएका छन् । आइतबार एमालेसहितका दलहरूको समर्थनमा पहिलो चरणमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई...

बालेनको नजरमा नयाँ सांसदहरू, नयाँ गफाडीहरू !

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नवनिर्वाचित सांसदहरूलाई ‘नयाँ गफाडीहरू’ भनेका छन्। शनिबार आफ्नो सामाजिक सञ्जालमा उनले नयाँ सांसदहरूबारे टिप्पणी गरेका हुन्। उनले लेखेका छन्ः नयाँ सांसदहरू, नयाँ गफाडीहरू! उही पुरानो देश। उही...

ओलीलाई भेट्न बालकोटमा पुगे रवि लामिछाने

काठमाडौं । सरकार गठनका लागि राष्ट्रपतिले दिएको समय सकिनै लाग्दा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेबीच भेट भएको छ । यो पनि पढ्नुहोस् : काठमाडौं...

छातीमा यस्तो ट्याटु नुवाकोटमा केटी केटी बिचको बिबाह भयो एउटी छोरी तर कसरी ?

नुवाकोट घर भई हा ल काठमा डौं बस्दै आएकी रबिना वस्ती र ईन्द्रा वस्तीले एकअ र्कासँग बिबाह गरेप छी पछि ल्लो समय उनिहरु सामाजिक संजालमा छरपस्ट भएका छन ।आफुहरुलाई नराम्रो शब्द प्रयोग...

१० दिने नेपाल भ्रमण सकेर स्वदेश फर्किए अभिनेता विवेक ओवरोय, जँदा जाँदै भने नेपालको खाना निकै मिठो लाग्यो

काठमाडौं । १० दिने नेपाल भ्रमण सकेर भारतीय अभिनेता विवेक ओवरोय स्वदेश फर्किएका छन् । व्यवसायी पुनम यादवको पहलमा परिवारसहित नेपाल आएका ओवरोय हिजो शनिबार स्वदेश फर्किएका छन् । व्यवसायी यादवले आफ्नै...