उपचार गर्न पैसा नभएपछि टालो बाँधेर घाउ लुकाउँदै कपिलवस्तु बुद्धभुमि –३ का तौलेश्वर थारु
जोड्दै गरेको इँटा खसेर दायाँ तिघ्रामा लागेको थियो । सामान्य चोट होला भनेर स्थानीय मेडिकलमा उपचार गरेँ । निको नभएपछि थप उपचारका लागि बुटवल पुगेँ । हामीजस्तो विपन्न परिवारको मानिसलाई उपचार गर्न...