बालेनको टिप्पणी- भारतको सांस्कृतिक हस्तक्षेपको विरोध गर्दा म अपराधी, आजै प्रधानमन्त्रीज्युले छुट पाउनुभयो
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले भारतको सांस्कृतिक हस्तक्षेपको विरोध गर्दा आफू अपराधी भएको तर प्रधानमन्त्रीले छुट पाएको टिप्पणी गरेका छन् । उनले सर्वोच्च अदालतले आफूलाई दिएको तारिख पर्चा देखाउँदै...