राजनीतिक जीवनमा असफल भएपछी हिमेश पन्तले ल्याउने भए कमेडी टक शो ‘शून्य : ज्ञानयुक्त तनावमुक्त’

काठमाडौं । अघिल्लो सातासम्म कमेडी च्याम्पियन ‘हिमेश पन्त’को मुड चुनावमय थियो । राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट धादिङ-१ मा प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनेका उनले राम्रै मत ल्याएर पराजय व्योहोरे । चुनावी मुड...

फुटबल खेलाडीलाई मृत्युदण्ड !

काठमाडौं । इरानी सरकार महसा अमिनीको समर्थनमा भइरहेको प्रदर्शनलाई कुनै पनि हालतमा कुचल्न तयार छ । त्यसका लागि सरकारले आन्दोलनकारीलाई सार्वजनिक फाँसी दिनेलगायत विभिन्न रणनीति अपनाइरहेको छ । महसा अमिनीको समर्थनमा र...

सोबिता गौतमको स्पष्टोक्ति: अध्ययन र अनुभवले मेरो बुझाई परिष्कृत हुँदै गइरहेको छ

सामाजिक सञ्जाल ट्विटरमा उनले यस विषयमा प्रष्टिकरण दिँदै भनेकी छन्, ‘चार वर्षअघिको त्यो उदाहरण आज मैले पक्कै पनि प्रयोग गर्दिनँ । किनकी, अध्यध्यन र अनुभवले मेरो बुझाइ अहिले परिष्कृत भएको छ ।...

बाबुको मृत्युपछि दुई छोरीले गरे अन्त्येष्टी र काजकिरिया

लमजुङ । बेसीसहर नगरपालिका-३ बाहुनबेसीस्थित एक परिवारका दुई छोरीहरुले आफ्नो बाबुको मृत्युपछि अन्त्येष्टीसँगै १३ दिनसम्म काजकिरिया गरि मृत्यु संस्कार पुरा गरेका छन्। १८ मंसिरमा बाहुनबेसीका ४७ वर्षीय पदम घिमिरेको मृत्यु भएपछि उनका...

४ वर्षअघिको अभिव्यक्तिलाई लिएर सोविता गौतम पश्चातापमा परिन

एक पुरानो अन्तर्वार्तामा दिएको विवादित अभिव्यक्तिप्रति नवनिर्वाचित प्रतिनिधि सभा सदस्य (सांसद) सोविता गौतमले पश्चाताप गरेकी छन्। चार वर्षअघि दिएको अन्तर्वार्तामा बलात्कारको घटनाबारे असंवेदनशील टिप्पणी गरेकी थिइन् । उक्त भिडियो अहिले सामाजिक सञ्जालमा...

श्रीमतीसँगको झगडामा श्रीमानले २ वर्षे छोरालाई छतबाट फाले

दिल्ली । छिमेकी मुलुक भारतको राजधानी दिल्लीमा श्रीमतीसँगको झगडामा श्रीमानले आफ्नै छोरालाई छतबाट फालेका छन् । २० वर्षीय ती युवकले आफ्नै २ वर्षीय छोरालाई छतबाट फालेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । हिन्दुस्तान...

गम्भीर रोगसँग जुधिरहेको बालक कसरी बने विश्वकै महान् फुटबलर

दक्षिण अमेरिकाको सबैभन्दा दक्षिणी भागमा रहेको करिब ५ करोड जनसङ्ख्या भएको देश अर्जेन्टिना आज खुसीले झुलिरहेको छ । विश्वकै सर्वाधिक हेरिएको खेल फुटबलको विश्वकप जित्ने सपना भर्खरै पूरा हुन लागेको छ ।...

‘दिदीको आत्मसम्मानमा पर्न गएको चोटप्रति माफी माग्छु’ : कमला

‘१० लाखको माया महँगो भयो नि, सोल्टी बजारमा’ लाइभ दोहोरी गीत विवादमा परेपछि बालगायिका कमला घिमिरेले माफी मागेकी छन्। सुमन परियारसँग मिलेर गाएको उक्त गीतलाई हटाउनुपर्नेभन्दै आलोचना भएपछि गायिकाले माफी मागेकी हुन्।...

हिम्मत बटुलेर जिम जान थालिन् समिक्षा, ‘डे वान’ भन्दै सेयर गरिन् जिम घर भित्रको तस्विर

काठमाडौँ । बहुचर्चित गायिका समिक्षा अधिकारीले पछिल्लो समय आफ्नो जीवनमा ठूलो उतारचढाव भोगिन् । उतारचढावकाबिचमा पनि उनी बेला बेलामा सामाजिक संजालमा सक्रिय बनिन् त आँफैले पोस्ट गरेका स्टाटस र तस्विरहरु क्षणभरमा नै...

गीत विवादित बनेपछि कमला घिमिरेले भनिन्- छोरी र बहिनी सम्झिएर माफी दिनुहोला

काठमाडौं । बालगायिका कमला घिमिरेले आफ्नो पछिल्लो लाइभ दोहोरी गीत विवादास्पद र आलोचित बनेपछि माफी मागेकी छन् । सुमन परियारसँग मिलेर गाएको उक्त गीत अहिले सामाजिक सञ्जालमा विवादले घेरिएको छ । जबर्जस्ती...