ललित गिरिको अध्यक्षतामा दोहोरी गित प्रतिष्ठान चण्डीगढ भारतको नयाँ कार्य समिति चयन

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल पश्चिमोत्तर क्षेत्र भारत शाखा चण्डीगढ को दोस्रो अधिवेशन यही दिनांक 10 र11 डिसेम्बर 2022 का दिन सम्पन्न भएको छ। उक्त कार्यक्रम 10 डिसेम्बर शनिबार को...

विश्वविद्यालयहरु राजनीतिबाट मुक्त हुनुपर्छः प्रधानमन्त्री

काठमाडौं,- प्रधानमन्त्री एवं काठमाडौँ विश्वविद्यालयका कूलपति शेरबहादुर देउवाले विश्वविद्यालय राजनीतिबाट मुक्त रही स्वतन्त्रतवरबाट प्राज्ञिक अध्ययन अनुसन्धानमा केन्द्रित हुनुपर्ने बताउनुभएको छ । काभ्रेपलाञ्चोकको धुलिखेलमा आज आयोजित पहिलो चरणको २८औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्नुहुँदै...

प्रचण्डको नेतृत्व एमालेले स्वीकार्दैन : सूर्य थापा

बुटवल, २९ मंसिर:एमाले पोलिटब्युरो सदस्य सूर्य थापाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वलाई एमालेले स्वीकार नगर्ने बताएका छन् । उनले मुलुकमा स्थिरताका लागि कांग्रेस-एमाले मिलेर सरकार चलाउनुपर्ने धारणा समेत व्यक्त गरेका छन्...

एम्बाप्पेले हाकिमीलाई अँगालो हाल्दै भने- दुःख नमान साथी तिमीहरुले इतिहास बनायौ, अनि टिसर्ट साटेर लगाए

काठमाडौं : विश्वकपको सेमिफाइनलमा फ्रान्सँग मोरक्को २–० ले पराजित भएपछि फ्रान्सका खेलाडी केलियन एम्बाप्पे र मोरक्कोका खेलाडी असरफ हकिमीलाई मैदानमै अंगालो हालेर सम्झाउन पुगे। दुवै जना एक अर्काका साथी हुन्। सेफिफाइनलमा दुवै...

अर्जेन्टिना र फ्रान्स भिडदै : अर्जेन्टिना बलियो कि फ्रान्स ? यस्तो छ विगत

काठमाडौं। जारी फिफा विश्वकप फुटबलको फाइनलमा फ्रान्स र अर्जेन्टिना भिड्ने निश्चित भएको छ । बुधबार राति भएको दोस्रो सेमिफाइनलमा मोरक्कोलाई हराउँदै फ्रान्सले फाइनलमा अर्जेन्टिनासँगको भेट पक्का गरेको छ । फ्रान्स र अर्जेन्टिनाबीचको...

संगै डेरामा बस्ने साथीले खाना नपकाएको निहुँमा प्रेसर कुकुरले हान्दा साथीको मृत्यु

खाना कसले पकाउने भन्ने विषयमा भारतको चंडिगढमा सँगै डेरामा बस्ने साथीबीच झगडा हुँदा एक नेपाली युवकले ज्यान गुमाएका छन् । हत्यामा संलग्न अर्का व्यक्तिलाई भारतीय प्रहरीले पक्राउ गरेको छ । चंडिगढस्थित किसनगढ...

‘मिस क्रोएसियन’ इभानालाई खेलाडीले गरे विवाह प्रस्ताव

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलका क्रममा मिस क्रोएसिया इभाना केनोल चर्चाको शिखरमा छिन् । विभिन्न पहिरनका कारण उनी चर्चामा रहेकी हुन् । यसैबीच, तिनै चर्चाको शिखरमा रहेकी इभानालाई कतारी खेलाडीले...

जिया केसीसँग कहिले विबाह गर्नुहुन्छ भनेर सोध्दा झर्किए भुवन

काठमाडौं । अभिनेता तथा चलचित्र बोर्डका अध्यक्ष भुवन केसीले आफ्नो विबाह समयमा भर पर्ने बताएका छन् । केही समय अगाडी अमेरिका भ्रमणको क्रममा अभिनेता भुवन केसीले प्रेमिका जिया केसीसँग छिट्टै विवाह गर्ने...

हलो जोत्ने जुवाको हल्लुण कपी गरेर फिफाको लोगो बनाएको ओलिको दाबी

नेपाली हल्लुड र fifa 2022 world cup को लोगो मिल्दो जुल्दो रहेको नेपालीहरुको बुझाई छ ! यसो हेर्दा नेपाली छालाको गोरु जोत्नको लागि जुवामा प्रयोग गरिने हल्लुड र fifa world cup ko...

म क्रिस्चियन हुँ तर नेपाल हिन्दु राष्ट्र हुनुपर्छ : सांसद विना लामा भन्छिन्

विना लामा राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद हुन्। क्रिस्चियन धर्म मान्ने विना नेपालको पहिचान हिन्दु राष्ट्रको रूपमा हुनुपर्ने मत व्यक्त गर्छिन्। विना २०७४ सालमा धादिङको रूवीभ्याली गाउँपालिकाबाट उपाध्यक्षमा निर्वाचित भएकी व्यक्ति हुन्। यसपटक...