विप्लव प्रतिकको “माया” सम्बन्धमा लेखिएको बेजोडको कविता
दिनमा हजारौं कविता लेखिन्छन, तर केही समयको अन्तरालमा बल्ल एकाध कविता भेटिन्छन जस्लाई जति पढे पनि पढ्न नपुगेको, जति सुने पनि सुन्नै नपुगेको महसूस हुन्छ । माया अब कसैसँग गर्न मन छैन...