नेपाल स्कटल्यान्ड एसोसिएसन को सक्रियतामा स्कटलैण्ड बाट स्पाइनल मस्कुलर एट्रोफीसँग लडिरहेकी सियोनालाई आर्थिक सहयोग।।।
http://www.facebook.com/Help-For-Siyona-Shrestha-102989271624041 एडिनवरा, स्कटलैण्ड । नेपाल स्कटल्यान्ड एसोसिएसन परिवार तथा स्कटलैण्डबासी/ सामाजिक अभियन्ता द्वारा स्पाइनल मस्कुलर एट्रोफी नामक रोगसँग लडिरहेकी नाबालिका सियोना श्रेष्ठलाई केही आर्थिक सहयोग गरेका छन्। थोपा थोपा मिलेर नदी र...