कोरोना संक्रमणबारे यी प्रण गरौँ : डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ
डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ नेपालमा कोरोना संक्रमितको संख्या बढ्ने दर उच्च हुँदैछ | कोरोना भाइरस संक्रमित एकजना व्यक्तिले औसत २ देखि ३ जनालाई संक्रमण सार्न सक्दछ | त्यसैले १ जना संक्रमित...