अहिले RDT अर्थात र्यापिड टेस्ट गर्नुको कुनै अर्थ छैन : डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ
डा. रवीन्द्र पाण्डे, कोरोना संक्रमणको लागि नेपालमा गरिएको RDT टेस्ट रोग निदानको लागि नभएर सर्भे, अनुसन्धान वा प्रकोप नियन्त्रण पछि गर्ने परिक्षण बिधि हो | यो टेस्टले शरीरमा भाइरस छ कि छैन...