फलफूल, तरकारी तथा ग्यास सिलिन्डरलाई कसरी सुरक्षित बनाउने ? : डा. रवीन्द्र पाण्डे
डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ आफ्नो फेसबुक वालमा जनचेतनामुलक संदेश दिनु भएको छ : – हातमा पंजा लगाएर सुरक्षितरूपमा ग्यास ल्याउने | उक्त ग्यासलाई घरबाहिर साबुनपानीले सफा गर्ने | त्यसपछि ओभानो गरेर...