
बाथ रोग के हो ? बाथ रोग कसरी चिन्ने ? – डा दिपा शाह, बाथरोग विशेषज्ञ
डा दिपा शाह, बाथरोग विशेषज्ञ बाथ रोग भन्नाले शरीरको रोग निरोधक शक्तिले आफ्नै शरीरको अंगलाई असर गरेर हुने रोग भन्ने बुझिन्छ। बाथ रोग धेरै प्रकारका हुन्छन् र विभिन्न प्रकारका बाथले विभिन्न लक्षण...