
यसरी पायल्सको उपचार गर्नुभयो भने फेरी कहिल्यै पायल्स हुदैन, दुख्दैन र भोलीनै काममा जान सकिन्छ
पायल्स, निकै कष्टकर समस्या हो । गलत खानपान र जीवनशैलीले निम्त्याउने यो समस्याबाट धेरैजना ग्रसित हुन्छन् । तर, लाजको कारण रोग लुकाउँछन् । जबसम्म समस्याले जटिल रुप लिदैन, तबसम्म उपचार खोजिदैन ।...