अदुवा हालेको चिया पिउने गर्नुभएको छ ? छैन भने पिउनुहोस, अदुवा एक फाइदा अनेक
अदुवा हालेको चिया सबैले खान्छन् । तर त्यसका फाइदाबारे सबैलाई थाहा नहुन पनि सक्छ । जाडोमा अदुवा हालेको चिया पिउनुको आफ्नै महत्व छ । १ . अदुवामा भिटामिन सीको मात्र उच्च हुन्छ...