राति सुत्नुअघि नियमित ल्वाङ खाऔँ अनि हेरौँ चमत्कार, यस्ता रोगका लागि रामबाण औषधि हो ल्वाङ !
एजेन्सी । आयुर्वेदिक औषधि एवं उपायले एन्टिफंगल, जीवाणुरोधी, एन्टिसेप्टिक, एवं एनाल्जेसिकका रूपमा काम गर्दछ । यिनैमध्ये एक हो ल्वाङ, जुन फ्याटी एसिड, फाइबर, भिटामिन, ओमेगा–३ एवं खनिजको राम्रो स्रोत हो । यसले...