थाइराईड भएको बेला गर्ववती हुन सकिन्न भन्छन् नी ? सुगर र थाइराइडको विषयमा तपाईको कमेण्ट र डाक्टरको उत्तर !
थाइराइड भनेको एउटा ग्रन्थी हो ।यो हाम्रो घाँटीको अगाडीको भागमा हुन्छ । रुद्रघण्टीको ठिक तल रहेको यो ग्रन्थीले थाइरोक्सिन टी–३० र ट्राइआयोडो थाइरोनीन टी–४० हर्मोन उत्पादन गर्छ । सोही हर्मोनलेनै हाम्रो शरिरको...