भेरोसेल खोपको ‘बुस्टर डोज’ कार्यक्रम स्थगित
काठमाडौँ, ७ माघ। काठमाडौं जिल्लामा बुस्टर डोज खोप कार्यक्रम स्थगित भएको छ । भेरोसेल खोप अभाव भएपछि हालका लागि बुस्टर डोज दिन कार्यक्रम रोकिएको स्वास्थ्य कार्यलयले जनाएको छ । तर, कोभिशिल्डको हकमा...