विदेशमा कमाएर गरेको लगानी धरापमा ! तुईनको विकल्प खोई ?
पोखरा । नेपाल सरकारले मुलुकबाटै तुइन विस्थापन गर्ने नीति अनुसार पोखरा महानगरपालिकाको वडा १७ र २१ बीचको फुस्रे खोलामाथि गण्डकी फर्मले चलाउँदै आएको तुइन गत शुक्रबार हटाइएयो । बंगुरका दाना लगायतका सामाग्री...