
क्षेत्रीय जलवायु युवा संसद (RYPCA) को पहिलो दिन!!
स्कटनेपाल युके, हिमाल पग्लिरहेका छन्, बाढीपहिरोको प्रकोप बढिरहेको छ, समुद्र सतह उक्लँदै गर्दा टापुहरू डुब्ने खतरामा छन्। एसिया र प्रशान्त क्षेत्र जलवायु संकटको चपेटामा छ। यो केवल समाचारको हेडलाइन होइन, हाम्रो वर्तमान...