ओली, प्रचण्ड र माधव मिलेमा के होला ?

काठमाडौं, ९ जेठ । नेपाली काँग्रेसभित्र संस्थापनइतरका नेताहरु गठबन्धनबीच तालमेलको विरोधमा थिए । तर, सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा पेलेरै गए । उनले तालमेल जतिसक्दो धेरै ठाउँमा गराइछाडे । महानगरपालिका र...

मुचुल्काकाे भन्दा बढी मतपत्र फेला परेपछि मतगणना स्थगित

बारा । रौतहटको फतुवा विजयपुर नगरपालिकामा मुचुल्काको भन्दा ४१ वटा बढी मतपत्र फेला परेपछि मतगणना स्थगित गरिएको छ । बढी मतपत्र फेला परेपछि पुनस: मतदानको माग गर्दै नेकपा एमाले र नेकपा माओवादीले मतगणना...

‘देउवाको सरकार आएपछि भ्रष्टाचार अन्त्य भयो’-प्रवक्ता महत

नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले सभापति शेरबहादुर देउवाको नेतृत्वमा गठबन्धन सरकार आएपछि भ्रष्टाचार अन्त्य भएको बताएका छन् । पार्टी कार्यालय सानेपामा सोमबार पत्रकार सम्मेलनका क्रममा उनले यस्तो बताएका हुन्। केपी शर्मा...

भरतपुर महानगरको मेयरमा माओवादीकी रेनु दाहाल विजयी

भरतपुर – भरतपुर महानगरपालिकाको मेयरमा सत्ता गठबन्धनबाट उम्मेदवार रहेकी नेकपा माओवादीकी नेता रेनु दाहाल विजयी भएकी छन्। नेकपा एमाले-राप्रपा गठबन्धनका उम्मेदवार एमालेका नेता विजय सुवेदीलाई १२ हजार चार सय ४९ मतले हराउँदै रेनु...

काठमाडौंमा बालेनको चर्चा चुलिदै गर्दा डडेल्धुरामा पनि अर्का बालेनको चर्चा !

देशको राजधानी उपत्यका रहेको काठमाडौं महानगरको मतगणना जारी रहदा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहको चर्चा भईरहेको छ । प्रतिद्वन्दी भन्दा बालेनले दोब्बर मतको अन्तरले अग्रता लिएका छन् । बालेनले चर्चा चलिरहेका बेला आइतबार...

वडा सदस्यदेखि महानगरका मेयरको तलब कति?

काठमाडौं । स्थानीय तहका पदाधिकारीहरूको सेवा सुविधा प्रदेश सरकारहरूले तोक्ने गरेका छन्। नेपालको संविधानमै स्थानीय तहका पदाधिकारीको सेवा सुविधा प्रदेश सरकारले बनाएको कानुनअनुसार हुनेछ भनी व्यवस्था गरिएको छ। त्यसैले प्रत्येक प्रदेश सरकारले...

मेयर निर्वाचित भएमा नेपाली फिल्मको २ प्रतिशत स्थानीय कर मिनाहा गरिदिने बालेन शाहको घोषणा

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरका प्रत्यासी बालेन्द्र साह (बालेन) ले आँफु मेयरमा बिजयी भ एमा नेपाली फिल्मको २ प्रतिशत स्थानीय कर मिनाहा गर्ने घोषणा गरेका छन् । सोमबार बालेन राष्ट्रिय सभागृहको मतगणना...

मतगणना नसकिँदै भरतपुरको मेयरमा रेनु दाहाल विजयी

भरतपुर महानगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहाल विजयी भएकी छन् । भरतपुरमा ११,१७३ मत गणना गर्न बाँकी हुँदा दाहाल विजयी भएकी हुन् । भरतपुर कूल खसेको मत १ लाख २७...

विवश चिन्तन ‘अजय’ले पालुङ्टारको नगरप्रमुख जितेको खुसीयालीमा एक युवाले गाउँलेलाई खुवाए भोज !

गोरखा – स्थानीय निर्वाचनको मतगणना सकिएपछि पालुङटारमा माओवादीमय भएको छ । जनता समाज पार्टी (जसपा)को उम्मेदवार प्रेम गुरुङलाई ३५५ मत अन्तर पारेर माओवादी केन्द्रको विवश चिन्तन ‘अजय’ ले नगर प्रमुख पदमा जित...

सम्पत्ति त्यागेर वृन्दावन जान दुर्गा प्रसाईंले राखे नयाँ शर्त

निर्वाचन अघि नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रले एउटा पनि सिट जिते सबै सम्पत्ति त्यागेर वृन्दावन जाने घोषणा गरेका नेकपा एमालेका नेता दुर्गा प्रसाईंले चुनावको परिणाम आए पछि भने आफ्नो बोली...