हु ईज केपी ओली’ भन्नेलाई ३० गते जनताले देखाइदिन्छन् : केपी ओली

काठमाडौं, १८ वैशाख-नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले ‘हु ईज केपी ओली’ भन्नेलाई ३० गते (३० वैशाख) देखाइदिने बताएका छन् । हेटौंडामा एमालेले आयोजना गरेको कार्यक्रममा ओलीले आफूलाई कतिपयले हु ईज केपी...

परमादेशी सरकारलाई जनमत बाटै पाखा लगाउँछौं : केपी ओली

काठमाडौं १८ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले परामेदशबाट बनेको गठबन्धन सरकारलाई एमालेले जनमतबाटै पाखा लगाउने बताएका छन् । आइतबार हेटौंडा आयोजित एक सभालाई सम्बोधन गर्ने क्रममा अध्यक्ष ओलीले परमादेशी...

अखिल क्रान्तिकारीका ४० विधार्थी चुनावी मैदानमा उत्रिए (सुचीसहित)

काठमाडौं १८ वैशाख । नेकपा माओवादी केन्द्रको विधार्थी संगठन अखिल नेपाल राष्टिय स्वतन्त्र विधार्थी युनियन (क्रान्तिकारी)का विभिन्न तह र कमिटिमा रहेका ४० जना विधार्थी नेताहरु स्थानीय तह निवार्चनको चुनावी मैदानमा उत्रिएका छन्...

गोकुल बाँस्कोटाले झुक्याएको भन्दै एमाले छाड्नेको लाग्यो लर्को

काठमाडौं । काभ्रेको बनेपा नगरपालिकाका मेयर लक्ष्मीनरसिंह बादे श्रेष्ठले नेकपा ९एमाले० पार्टी परित्याग गर्नुभएको छ । बादेले शनिबार पत्रकार सम्मेलन आयोजना गरेर पार्टी परित्याग गरेको घोषणा गर्नुभएको हो । बनेपा नगरपालिकाको मेयर...

भरतपुर बागी उम्मेदवारलाइ ओलीको बिग अफर !

काठमाडौं । चितवनको भरतपुर महानगरपालिकाको मेयरका लागि रोचक भिडन्त हुने देखिएको छ । स्वतन्त्र उम्मेदवारी दिएका नेपाली कांग्रेस नेता जगन्नाथ पौडेलले आफ्नो उम्मेदवारी कायमै राखेपछि यो महानगरको चुनाव झनै प्रतिक्षित बनेको हो...

रेणु दाहालले जादाजादै यस्तो निर्णय गरेको खुलासा, भोट घट्ने संकेत

भरतपुर । भरतपुर गठबन्धनकी तर्फबाटकी साझा उम्मेदवार दाहाललाई आउने चुनावमा गम्भीर धक्का लाग्ने संकेत देखिन थालेका छन् । भरतपुर महानगरपालिकाको मेयर पदबाट दाहालले राजीनामा दिएर फेरि उम्मेदवार बन्नुअघि महानगरबाट विभिन्न व्यक्तिलाई लाखौं...

चुनावी समीकरण फेरियो, कांग्रेसका बागीले एमालेलाई फाइदा

महोत्तरी । महोत्तरीमा केही उम्मेदवारले मनोनयन फिर्ता लिएपछि चुनावी समीकरण पनि फेरिएको छ । १५ वटै पालिकामा गरी शुक्रबार ६६ जनाभन्दा बढीले उम्मेदवारी फिर्ता लिएका थिए । उम्मेदवारी फिर्ता लिनेमा कतिपय एउटै...

७३ साल फर्किने खतरा बढ्यो, देउवा तनावमा !

काठमाडौं । चुनावको मुखैमा प्रधानमन्त्री तथा कांग्रेस सभापती शेर बहादुर देउवाले गर्नै नहुने गल्ती गरेको भन्दै पार्टीभित्र चर्को विरोध सुरु भएको छ । नेपाल प्रहरीको महानिरीक्षक ९आइजिपी० नियुक्तिमा असन्तुष्टि जनाउँदै अतिरिक्त महानिरीक्षक...

के.पि सोडारीले बनाइदिए पालुङ्टार वडा नं. ४ पुतलीमय

गोरखा । पालुङ्टार नगरपालिका वडा नम्बर ४ काे वडाध्यक्षमा युवा नेता कृष्ण प्रसाद साेडारीले स्वतन्त्र उम्मेदवारी दिएका छन् । विद्यार्थी र युवाहरुको सम्पूर्ण सपोर्ट भने सोडारीलाई नै गएको छ । नातावाद र...

बालेन शाह त नम्बर वान ठग पो रहेछ : केशव स्थापित

काठमाडौं : नेकपा एमालेबाट काठमाडौं महानगरपालिका प्रमुखको प्रतिस्पर्धी रहेका केशव स्थापतिले स्वतन्त्र उम्मेदवार बालेन शाह ‘नम्बर वान ठग’ रहेको आरोप लगाएका छन्। राजधानीमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै आइतवार स्थापितले उक्त आरोप...