
प्रेम आले हस्पिटलाइज्ड
प्रतिनिधिसभा र प्रदेशसभाको चुुनाव आउन २ महिनाभन्दा पनि कम रहेका बेला पूर्व पर्यटनमन्त्री तथा नेकपा एकीकृत समाजवादीका नेता प्रेमबहादुर आले अस्वस्थ भएका छन्। आलेलाई डे’ङ्गु र टा’इफाइड भएको बताइएको छ। आलेका स्वकीय...