गुटबन्दीमा अल्झिँदा गर्नुपर्ने काम गर्न सकिएन ,हामी पनि उस्तै भइयो :अध्यक्ष प्रचण्ड

काठमाडौं २५ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफुहरु गुटबन्दीमा अल्झिँदा गर्नुर्ने काम गर्न नसकेको स्पष्ट पारेका छन् । आज बुधबार नेपाल उद्योग व्यवसायी महासंघको केन्द्रीय बैठकलाई सम्बोधन गर्दै...

सुकेको रुख कांग्रेसलाई बचाउन निवार्चन आयोगले हरियो रङको प्रयोग गर्याे : ओली

काठमाडौं २५ फागुन । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसलाई बचाउन निर्वाचन आयोगले चुनावमा हरियो रङको प्रयाग गरेको आरोप लगाएका छन् । काङ्ग्रेसको बुढो रूख बचाउन निर्वाचन आयोगले मतपत्रको रङ नै...

एमसीसीकाे साइड इफेक्ट : माओवादी संयोजकसहित पाँच नेताले पार्टी छाडे

विशाल बस्नेत/ महोत्तरी : माओवादी केन्द्र महोतरीका संयोजकसहित पाँच नेताले पार्टी त्यागकाे घोषणा गरेका छन्। एमसीसी पारितकाे विपक्षमा उभिएका प्रदेश कमिटी सदस्य तथा महोत्तरीका संयोजक तुलसीप्रसाद ढुंगाना, प्रदेश कमिटी सदस्य तथा बर्दिबास...

माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) ले मन्त्रीहरु परिवर्तन गर्दै, को-को हट्दैछन् ?

काठमाण्डौ । नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) ले पार्टीबाट सरकारमा सहभागी केही मन्त्रीहरुलाई फिर्ता बोलाउने तयारी गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवासँगको छलफल र सहमतिमा नै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल...

न्यायाधीशहरूले संविधान हेर्न छाडे : केपी ओली

काठमाडौं, २४ फागुन – एमाले अध्यक्ष केपी ओलीले न्यायाधीशहरूले संविधान हेर्न छोडेको आरोप लगाएका छन् । अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा मंगलबार बसन्तपुरमा एमालेनिकट भ्रातृ संगठनले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफू...

हरियो चुनाव चिन्ह मान्य हुँदैन : केपी ओली

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनाव चिन्ह हरियो बनाउने आयोगको निर्णय अमान्य हुने बताएका छन्। मंगलबार काठमाडौंमा अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा गरिएको कार्यक्रममा ओलीले के का लागि हरियो रंगको चुनाव...

आउँदो चुनावमा पार्टीलाई बलियो बनाऔँ : सभापति देउवा

काठमाडौँ, २४ फागुन -प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीयदेखि सङ्घीय तहमा हुन गइरहेको निर्वाचनमा पार्टीलाई बहुमत दिलाउन नेता, कार्यकर्तालाई निर्देशन दिनुभएको छ । आज पार्टी कार्यालयमा बसेको पार्टीका शीर्षनेता र...

महिला अधिकार र सशक्तीकरणका लागि सबै जुटौं : प्रम देउवा

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले महिला अधिकार र सशक्तीकरणका लागि सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिएका छन्। अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा काठमाडौंमा आयोजित एक समारोहमा उनले महिलाविरुद्ध हुने सबैखाले भेद्भाव र हिंसाविरुद्ध अभियानकै...

महिलाहरू ५० प्रतिशत अधिकार प्राप्तिका लागि आन्दोलित हुनुपर्छ : मन्त्री भुसाल

काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री पम्फा भुसालले महिलाहरू ५० प्रतिशत अधिकार प्राप्तिका लागि आन्दोलित हुनुपर्ने बताएकी छन्। मंगलबार ११२औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भुसालले महिलाले पाएको ३३...

माओवादी केन्द्रिय सदस्य राजवन्सी एमालेमा प्रवेश

हल्दिवारी ,२४ फाल्गुन । नेकपा माओवादी केन्द्र अपाङ्गता महासंघका केन्द्रिय सदस्य हल्दिवारीका युवा नेता दिल कुमार राजवन्सीले माओवादी केन्द्र परित्याग गरि एमालेमा प्रवेश गरेका छ्न । २०७४ को स्थानीय निर्वाचनमा माओवादीको तर्फबाट...